समुन्द्रमा आर्यन र प्रियंकाको कस्तो मस्ति (फोटो फिचरसहित)
नझुक्किनुहोस्, यो कुनै सिनेमा छायांकनको दृश्य होइन । चलचित्र ‘कलिउड’ मा सँगै काम गरेका नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीले पर्दा पछाडी गरेको मस्ति को यहाँ हामी कुरा गर्दैछौ ।
चलचित्र ‘कलिउड’ को प्रिमियरका लागि कतारमा पुगेका यि दुई कलाकारले समुन्द्रमा खुलेरै मस्ती गरेका हुन् । कुनै हलिउडका नायक तथा नायिकाले गर्नेरोमान्स जस्तो लाग्ने गरी आर्यन र प्रियंका मस्तीमा डुबेका हुन् । नायक आर्यन सिग्देलले नायिका प्रियंका कार्कीलाई बोकेका छन् भने प्रियंका पनि आर्यनको अंगालोमा मस्त छिन् । आर्यन र प्रियंकाले आखिर किन एक अर्कालाई यो मस्तीमा डुबाए त्यो आफैमा सोचनिय बिषय बनेको छ ।भिडियोसहित हेर्नुहोस् ।