के छापियो आइतबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार २३ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रपत्रिकाले निर्वाचनमा नेकपा-माओवादीलाई सहमत गराउन प्रमुख राजनीतिक दलहरु गोलमेच सम्मेलन गर्न पनि तयार रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले नेताहरु किन दल फेर्छन भन्ने शीर्षकको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले दार्चुलामा सातादेखि खाद्यान्न अभाव भएको खबरलाई मुख्य बनाएको छ ।
१२ बर्से बालकको यार्साको सपनालाई अन्नपूर्ण पोष्टले मुख्य खबर बनाएको छ भने राजधानीकै विद्यालयमा पाठ्यपुस्तक अभाव रहेको खबरलाई राजधानी दैनिकले मुख्य बनाएको छ ।1
2
3
4
5-kantipur
6
7