बस दमौलीनजिक मादी पुलबाट खस्दा ९ जनाको मृत्यु भएको छ । भिडियो र फोटो

पोखराबाट मुग्लिनतर्फ जाँदै गर्दाको ४ ख ४६८४ नम्बरको बस दमौलीनजिक मादी पुलबाट खस्दा १११ जनाको मृत्यु भएको छ । बस पुलबाट खस्दा ११ जनाको मृत्यु भएको छ भने १ दर्जनभन्दा बढी घाइते भएका छन् । त्यतिकै संख्यामा यात्रुहरु हराईरहेको आशंका गरिएको । अहिले घटनास्थलमा उद्वार कार्य जारी रहेको छ ।