के छापियो शनिबारको दैनिक पत्रिकामा ?

आज मिति २०७० साउन ५ गते शनिबार । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाले एकीकृत नेकपा माओवादीको विस्तारित बैठकबाट पार्टी एकल नेतृत्व तर्फ गएको खबरलाई उच्च प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले रेमिट्यान्स फजुलमा खर्च भएको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले रेडकर्नर नोटिसनै अबैध भएको खबरलाई मुख्य बनाएको छ ।
एमालेमा शीर्ष नेताले चुनाव नलड्ने खबरलाई राजधानी दैनिकले मुख्य खबर बनाएको छ भने नयाँ पत्रिकाले असन्तुष्टसँग चार दिनमा वार्ता हुने खबरलाई मुख्य रुपमा छापेको छ ।1
2
3
4
5
6