पार्टनरलाई खुसी राख्ने केही टिप्स भिडियो सहित
आफ्नो प्रेमिका वा श्रीमती बेलाबेलामा रिसाएर कत्तिको दिक्क हुनुभएको छ ? सोँच्नुहोस् त कतै तपाइँकै कारण पो तपाइँकी पार्टनर यसो गर्न बाध्य हुनुभएको पो हो की ? पार्टनरको मन जित्न के गर्नुपर्ला ? भन्ने लागिरहेको हुनसक्छ तपाइँलाई । हामीले यहाँ त्यस्ता केही टिप्स दिएका छौँ जसलाई प्रयोग गर्नुभयो भने तपाइँकी पार्टनर खुसी हुनेछिन् ः
· जब तपाइँकी प्रेमिका वा श्रीमती तपाइँसँग कुराकानी गरिरहेकी छिन् भने उनका कुरा ध्यानसँग सुन्ने बानी बसाल्नुहोस् ।
· आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्, कुरा नलुकाउनुहोस् ।
· पार्टनरलाई आफ्नो पारिवारिक सर्कल तथा साथीसँगीसँग पनि भेटघाट गर्ने तथा रमाइलो गर्ने अवसर जुटाइदिनुस् । यसबाट तपाइँको पार्टनरलाई लाग्नेछ की तपाइँ उनलाई खुब ख्याल गर्नुहुन्छ ।
· महिनामा कम्तीमा एक पटक श्रीमतीसँगै खाना बनाउन किचनमा पस्नुहोस् वा खाना बनाएर खुवाउनुहोस् ।
· गर्लफ्रेण्डलाई प्रभावित गर्न तिब्र गतिमा गाडी चलाउनुपर्छ भन्ने भ्रम त्याग्नुहोस् । होस पूराउनुहोस् तिब्र गतिमा गाडी चलाउँदा दुर्घटना हुने मात्र होइन धेरै महिलालाई यस्तो मन पर्दैन पनि ।
· पार्टनरलाई हेँप्ने वा बढि जबरजस्ती गर्ने काम नगर्नुहोस् । आफुलाई सधै माथि पार्नुपर्ने अड्डी पनि त्याग्नुहोस् ।
· विभिन्न अवसरमा उपहारको सरप्राइज दिन नभुल्नुहोस्
· झुट नबोल्नुहोस्, कुरा नलुकाउनुहोस् ।
भिडियो गोप्य राखिएको छ १८ बर्स पुरा भएका ले मात्र तल बक्समा डबल क्लिक गरि हेर्नुस