के छापियो मंगलबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० असार २५ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले यसपाली पनि नयाँ कार्यक्रम बिनाको बजेट आउने शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले चिनियाँ पूर्वमन्त्रीलाई भ्रष्टाचारमा मृत्युदण्डको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले चुनावमा दवाव दिन भारतीय विदेशमन्त्री खुर्सिदको भ्रमण भएको खबरलाई मुख्य बनाएको छ ।
नयाँ पत्रिकाले मिति हेरफेरमा कुरा मिल्न सक्छ भन्ने नेकपा-माओवादीको धारणा रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ भने गोलमेच सम्मेलनका लागि अमेरिकी पहल भएको खबरलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य खबर बनाएको छ ।