अत्याधिक हस्तमैथुन द्वरा मृत्‍यु

ब्राजिलका १६ बर्षका एक केटाको अत्याधिक हस्तमैथुनको कारनले मृत्‍यु भएको छ । उनले एक रात्मा ४२ चोटि हस्तमैथुन गर्दा उन्को मृत्‍यु भएको बताइएको छ । उनको आमले लोकल पत्रीका लाई दिएको अन्तर्वातामा आफुलाई छोराको यो समस्या बारे थाहा भएको बताइन साथै उन्ले छोरालाई अस्पताल लान नपाउदै यो घटना घटेको बाटइन ।
स्कुलमा साथीहरुलाई पनि उन्ले आफुले हस्तमैथुन गरेको विडिओ खिच्न लगाउने गरेको पाइयो । साथै उन्को स्त्री प्रती साह्रै नै आकर्शित हुने बानी थियो । उनी हरेक प्रकार को स्त्री सँग आकर्शित हुने उनका साथी हरुले बाटये ।
भिडिओ हेर्न तल क्लिक गर्नुहोस् ----