सेक्सले टाउको दुखाइ हटाउने

यदी तपाईंले टाउको दुखेको कारनले सेक्स गर्न हुन्न भन्ने सोच्नु हुन्न भने तपाईंको सोच गलत हुने भएको छ । डा भिन्सेन्ट मर्टिन का अनुसार सेक्स गर्द सेरोटोनिनको मात्रा बड्छ जस्ले ब्रेनको बाटो खुल्न जान्छ र टाउको दु:खाइ हराउछ ।