फिल्म नशामा बोल्ड पुनम (फोटो फिचर भिडियो सहित)
पुरा भिडियो हेर्न को लागि माथि को बक्स मा डबल क्लिक गर्नु होस्
![]()
न्युड फोटो सुट गरेर समय समयमा चर्चामा आउने ‘बिकिनी गर्ल’ पूनम पाण्डेले अभिनय गरेको फिल्म ‘नशा’ अब प्रदर्शनको तयारीमा रहेको छ । नशाको पोस्टरहरु यसअघि नै सार्वजनिक भईसकेका छन् ।
फिल्मका कारण निकै अघिदेखि चर्चामा रहेकी पूनम अहिले भने पुनः फिल्मको अर्को एक फोटोका कारण विवादमा आएकी छिन् । यस फोटोमा पूनमलाई ‘टपलेस’ देखिएको छ । त्यसै पनि पूनमले इन्टरनेटको दुनियाँमा आफ्नो कामुक छवि पस्किदै आएकी छिन् । पूनमले यसअघि नै ट्वीटरमा आफ्नो फिल्म नशा बलिउडमा अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ फिल्म सावित हुने दाबी गरेकी थिइन् । नशालाई अमित सक्सेनाले निर्देशन गरेका छन् । अमितले यसअघि फिल्म ‘जिस्म’को निर्देशन गरेका थिए । |
![]() ![]() |





विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं