३५ किलो सुन सहित कोटेश्वरबाट एक पक्राउ

२६ असार,काठमाडौ। ३५ किलो सुन सहित कोटेश्वरबाट प्रहरीले एक व्यक्ति पक्राउ गरेको छ। उक्त व्यक्तिलाई प्रहरीले मंगलवार बेलुका ३५ किलो सुन सहित पक्राउ गरेको हो। ती व्यक्तिलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले पक्राउ गरेको हो। ब्युरोले केही छिनमा पत्रकार सम्मेलन गरेर घट्नाको विस्तृत विवरण दिँदै छ।