आजको राशिफल (Today’s Horoscope) | २४ जेठ २०७०, शुक्रबार | June 07



मेष Aries

सामाजिक यश-प्रतिष्ठा को वृद्धि हुनेछ। आय को नियमित स्रोत मिल्नेछ। स्थायी संपत्ति को विवाद हल हुन सक्नेछ। क्रोध एवं उत्तेजना माथि संयम राख्नुहोला। संत समागम हुनेछ।

बृष Taurus

कुनै ठुला तथा असंभव लाग्ने समस्या सुल्झाउन सफल हुनुहुनेछ। आफ्ना काम कसैको भरोसामा नछोड्नुहोला। सुख-समृद्धि बढ्नेछ। सुखद यात्रा हुनेछ।

मिथुन Gemini

विरोधी एवं शत्रु पक्ष पनि तपाईँको कार्य-व्यवहार को तारीफ गर्नेछ। सन्तानको सम्बन्धमा सुखद परिणाम आउनेछ। व्यापार लाभप्रद रहनेछ। कठोर वचन नबोल्नुहोला।

कर्कट Cancer

भौतिक सुख-सुविधा, आम्दानी मा सुधारका साथ सफल यात्राको योग रहेको छ। पारिवारिक मामला सल्टिनेछ। अनावश्यक जोखिम नउठाउनुहोला। व्यापारमा नयाँ अनुबन्ध हुन सक्नेछ।

सिंह Leo

आर्थिक उन्नति, प्रगति बाट मन प्रसन्न रहनेछ। आफनतजनसँग भेट हुनेछ। देखावटी आडम्बरबाट टाढा रहनुहोला। नयाँ कामको शुरुवात संभव छ। धार्मिक आस्था बढ्नेछ।

कन्या Virgo

जीवनसाथी को परामर्श बाट लाभ प्राप्तिको योग छ। व्यापारिलाई राहत मिल्नेछ। आर्थिक स्थिति सुध्रनेछ। दिनचर्यामा बिशेष ध्यान दिनुहोला। रचनात्मक काम हुनेछ।

तुला Libra

मनोबल मजबूत रहनेछ। नोकरीमा ऐच्छिक पदोन्नति एवं स्थानांतरणको योग छ। व्यर्थ को भाग-दौडबाट बच्नुहोला। परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। रोकिएको धन प्राप्त हुनेछ।

बृश्चिक Scorpio

पराक्रमबाट बिग्रिएका सफलतापूर्वक पुरा हुनेछन्। समाजमा सम्मानित भईनेछ। व्यापारमा नयाँ योजनाको शुभारम्भ हुनेछ। आफ्नो कामलाई निरन्तरता दिनुहोला।

धनु Sagittarius

नोकरी तथा व्यवसायिक लेन-देन मा सतर्कता अपनाउनु पर्नेछ। अनावश्यक व्यय नगर्नुहोला। परिवारमा समस्या रहनेछ। अतिरिक्त संयम तथा सन्तोष राख्नु पर्नेछ।

मकर Capricorn

सामाजिक मान-मर्यादा वा प्रतिष्ठा यथास्थितिमा रहनेछ। आर्थिक आवश्यकताको पूर्ति संभव छ। व्यापार राम्रो चल्नेछ। क्रोध एवं उत्तेजना लाई सम्हाल्नुहोला।

कुम्भ Aquarius

व्यर्थको झन्झटबाट टाढै रहने प्रयास गर्नुहोला। आर्थिक गतिविधिमा ध्यान दिनुहोला। व्यापार-व्यवसाय मा उतार-चढाव आउनेछ। अतिरिक्त सतर्कता एवं सूझ-बूझ राख्नु जरुरी छ।

मिन Pisces

विद्यार्थिले परिश्रमबाट उत्साह तथा सफलता पाउनुहुनेछ। स्थितिमा सुधारको संभावना रहेको छ। व्यापार राम्रो चल्नेछ। आर्थिक स्थिति कमजोर रहनेछ।

भाग्य भन्दा कर्म बलियो हुने हुनाले आफुले आँटेका काममा ध्यानपूर्वक लाग्नुहोला, अवश्य सफलता प्राप्त हुनेछ: आज तपाईँको दिन मंगलमय रहोस् यहि शुभकामना ।