तयार हुनुहोस् ! व्रुकको जवानीसँग भिज्न (फोटो फिचरसहित)
आफ्नो २१ औ जन्मदिन मनाउने क्रममा भिक्टोरिया सेक्रेटकी मोडल व्रुक भिन्सेन्टले खुबै रमाइलो गरिन् । स्विमिङ पुलमा विकिनीमा सजिएर उनले आफ्नो जन्मदिन मनाइन् । यति मात्र होइन व्रुक उक्त अवसरमा २ वटा पार्टीमा पनि सहभागी भएकी थिइन् ।
२१ बर्षमा प्रवेश गर्दा पनि उनी अझै केटाकेटी जस्तै देखिएकी छिन् । यसैले पनि उनले स्विमिङ पुलमा केटाकेटीले जस्तै रमाइलो पनि गरिन् ।
२१ बर्षमा प्रवेश गर्दा पनि उनी अझै केटाकेटी जस्तै देखिएकी छिन् । यसैले पनि उनले स्विमिङ पुलमा केटाकेटीले जस्तै रमाइलो पनि गरिन् ।