कुवैतमा नेपाली चेली उर्मिलाको यस्तो दर्दनाक कथा !! पुरा भिडियोसहित हेर्नुहोस्



Pidit Nepali Women ==>> रोजगारीको शिलशिलामा ३ महिना अघि कुवेत पुगेकी मकवानपुरकी उर्मिला गोले घाइते भएर स्वदेश फर्केकी छन् । उपचार खर्चको अभावमा खुट्टामा घाउ बोकेर दर्दनाक अवस्थामा जिवनयापन गर्न बाध्य उनीलाई सहयोग गर्न चाहनेले रोजगार मिडिया प्रा.लि ०१–४२४८२२३ तथा पिडित गोलेको परिवारको सम्पर्क ९८१३३३७७१३ मा सिधै सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ । विस्तृत रिपोर्ट कार्यक्रम रोजगारीका आवाज एनटिभि प्लस


बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।