यस्तो अनौठो शैलीमा विहे गर्न चाहान्छन् राजेश हेर्नुस् पुरा भिडियो अन्तरवार्ता (भिडियोसहित)
पछिल्लो समय महानायक राजेश हमाल सामाजिक काम र भेटघाटमानै व्यस्त छन् । फिल्मी क्षेत्रबाट केही फुर्सद लिएका हमालको विहेको चर्चाले मिडिया तातेको छ ।”
‘उसो त विहेको प्रश्नदेखि नै पन्छिने राजेश आजभोली खुलेरै विहेको बारेमा बोल्ने गरेका छन् । केही समय अघि देखि प्रेमिका मधु भट्टराईको फोटो मिडियामा छाउन थालेपछि उनी विहेको बारेमा बोल्न बाध्य भएका हुन् ।”
‘राजेशले यही वर्ष विहे गर्ने पक्का भएपनि कुन ठाउँमा कहिले गर्छन् भन्ने कुरा पक्का भएको छैन । राजेश हमालको आफन्तहरु प्राय अमेरिकामा भएकाले पनि उनीहरु छिटै आउन नमिल्ने कारण पनि उनको विहे माघमा हुने खबर आएको थियो ।”
‘एक कार्यक्रममा भेटिएका राजेशले डिसीनेपाल डटकमसँग कुरा गर्दै एकान्त ठाउँमा गएर विहे गर्ने बताएका राजेश आफ्नो विहे सिम्पल र अनौठो होस् भन्ने चाहान्छन् । उनले तामझाम गरेर विहे गर्ने सोच नराखेको बताएका हुन् ।source:Dcnepal
पुरा भिडियो तल बक्समा क्लिक गरी हेर्नुहोस्।