फेसबुकले हटाउन खोजेपछि १ लाखले शेयर गरे यो फोटो…
सामाजिक सञ्जालमा स्तन क्यान्सरबाट बाचेकी एक महिलाको ट्याटुले भरिएको एउटा फोटो १ लाख भन्दा बढी मानिसले फेसबुकमा सेयर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकले यो फोटो फेसबुकबाट हटाउन चाहेको थियो ।
यस फोटोमा ती महिलाको अघिल्लो भागमा लुगा लगाएकै जस्तो गरी ट्याटु बनाइएको छ । यो फोटो ओन्टारियोमा रहेको एक ट्याटु डिजाइन कम्पनीले बनाएको हो । यस फोटोलाई फेसबुकले आफ्नो नियम तोडेको भन्दै हटाउन चाहेको थियो तर कम्पनीले भने त्यसलाई फेरी शेयर गरेर अरूलाई पनि शेयर गर्न आग्रह गरेपछी उक्त फोटो १ लाख भन्दा बढी मानिसले शेयर गरेका छन् भने १ लाख ५० हजार भन्दा बढी मानिसले लाइक गरेका छन् । जसमा करिब १८ हजार कमेन्ट समेत छन् । यसले के देखाउँछ भने धेरै मानिस यो फोटोलाई फेसबुकबाट हटाउन हुँदैन
भिडियोमा हेर्न तल बक्समा क्ल्किक गर्नुहोस्।