माइक्रो बस भित्र केटी जिस्क्याएको निहुमा एकाएक रणमैदान बन्न पुगे राजधानीको घण्टाघर क्षेत्र !! हेर्नुस् एक भिडियो रिपोर्ट

राजधानीको सुरक्ष्य सुरक्षा ब्याबस्था कमजोर बन्दै गएको भन्ने चिन्ता प्रकट भएको बेला सुक्रबार तेस्तै एउटा घटना घटेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरीको नाकै अगाडी दीउसै भएको भएको झडपले राजधानी कती सुरक्षित छ भन्ने प्रस्न उब्जिएको छ । घटनाको कारण थियो सबारी साधन भित्र महिला यात्रुलाई जिस्काएको !! जसले केही बेर झडप स्थान घण्टाघर क्षेत्र रणमैदान बन्न पुग्यो ।




पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।