पुनम पाण्डे 'नशा'मा यसरि नाग्गिन !!! इन्टरनेटमा हंगामा

Poonam Pandey NUDE NASHA POSTER >> Poonam Pandey NUDE NASHA POSTER-The new poster of sex siren Poonam Pandey's debut film Nasha is out and has already set the temperatures soaring. As expected after the film's erotic trailer, Poonam Pandey has posed all nude on the movie's poster.



प्रदर्शनको लागि तयार भएको चलचित्र ‘नशा’मा न्यूड भएपछि यतिबेला मोडल पूनम पाण्डेको चर्चा चुलिएको छ । उनको न्यूड तस्बिर सहितको पोष्टर सार्वजनिक भएलगतै यसले चर्चा पाएको हो ।सेक्सलाई मुख्य बिषयबस्तु बनाएर तयार भएको यो चलचित्रमा उनले थुप्रै उत्तेजक दृश्य दिएकी छिन् । तर पहिलो पोष्टर र प्रोमोले खासै चर्चा नबटुलेपनि दोश्रो पोष्टरले भने हंगामा नै मच्चाएको छ । उसो त पूनम पाण्डे ट्विटरमा उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहन्थिन् ।

अमित सक्सेनाको निर्देशनमा तयार भएको ‘नशा’मा पूनम २५ बषिर्य युवतीको भूमिकामा देखिदैछिन् । जहाँ उनलाई १८ बर्षका एक युवकले मनपराउछन् ।



अर्को मस्ती भिडियो तल बक्समा गोप्य राखिएको छ क्लिक गरी भित्र जानुहोला।