पहिलो पटक कसैसंग योन सम्पर्क राख्दै हुनुहुन्छ?? यसरी सुरुवात गर्नुहोस

पूर्ण रुपमा यौन सन्तुष्टि कसरी लिने ? यदि तपाईको यौन साथीले पूर्ण रुपमा यौन आनन्द प्राप्त गरेको कुरामा तपाईं विश्वस्त हुनुहुन्न भने सोच्नुस् माया छ भन्दैमा तपाई उसको मनको सबैकुरा पढ्न सक्नुहुन्छ भन्ने छैन । यद्यपी माया छ भने उसको शरीर र उसको सोचाइ कसरी आनन्दीत हुन्छ भन्ने कुरा केही हदसम्म थाहा हुन सक्छ । तपाई आफ्नो यौन साथीलाई यौनसम्पर्कको लागि पूर्ण रुपमा तयार चाहानुहुन्छ भने तपाईले चुम्बनको स्पर्शबाट शुरुवात गर्नुस् ।



तपाई सोझै यौनाङ्गतिर आकर्षित हुनुहुन्छ भन्ने कुराको महसुस नगराउनुस् । प्रेमस्पर्श पाखुरा, पछाडिको भाग हुँदै खुट्टातिर पनि हल्का र मुलायम भुवाको जस्तो स्पर्श गर्नुस् । अनुहार, ओठ, कान, घाँटीमा चुम्बन गर्दै जानुस् । जब तपाई र तपाईको यौन साथी दुवैजनाको अङ्गप्रत्यङ्ग पूर्ण रुपमा सक्रिय भएको अनुभव गर्नुहुन्छ तब तपाई पूर्ण रुपमा योनाङ्गतर्फ प्रवेश गर्नुस् । छातीमा, पछाडिको अङ्गमा, तिघ्रामा, भित्री तिघ्रामा सपर्श बढाउँदै जानुस् । योनीको बाहिरी भागमा लिङ्गले धक्का दिनुस् र फेरि बाहिर निकाल्नुस् । यस अवस्थासम्म पुरुष पूर्ण रुपमा उत्तेजनामा आइपुगेको हुन्छ ।








भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |