सैनिक बर्दीमै क्लिनिक काउन्टरबाट यसरी पैसा चोरेको दृश्य सीसीटीभीमा कैद ! एक पटक सबैले हेर्नै पर्ने....(भिडियोसहित)

७ असार, काठमाण्डौ । रक्षक नै भक्षक भएको घटना बेला बेला सार्वजनिक हुँदै आएका छन ।

शुक्रबार सुन्धारास्थित दियाज पोलिक्लिनिकको सीसीटीभीमा कैद भएको दृश्य पनि यस्तै छ ।

नेपाली सेनाको पोशाक लगाएका एक व्यक्तिले कोही नभएको मौका छोपेर काउन्टरबाट पैसा चोरेको दृश्य सीसीटीभीमा कैद भएको हो ।






यो दृष्यलाई एभिन्यूज टेलिभिजन प्रसारण गरेको छ । उनले कति रकम चोरे भन्नेबारे क्लिनिकले केही बताएको छैन भने उनको परिचय पनि खुलेको छैन् ।source:onlinekhabar

हेर्नुहोस भिडियो


बाँकी भिडियो तल बक्स भित्र क्लिक गरी हेर्नुहोस्।