जंगली च्याउ खाँदा एकै परिवारका ५ सिकिस्त
विराटनगर, २९ जेठ । मोरङको केरौन गाविस–१ मा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना सिकिस्त बिरामी परेका छन् ।

जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा केरौन–१ का ६० वर्षीय डम्बरबहादुर माझी, ५५ वर्षीया सीता माझी, २८ वर्षीया बबिता माझी, ४० वर्षीय वीरबहादुर माझीलगायत पाँचजना सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिरामीमध्ये सीता र बबिताको अवस्था गम्भीर रहेको छ । बिरामीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं