बच्चा जन्माएको ६ महिनामै होलीको कति सेक्सी शरीर(फोटो फिचरसहित)

तस्बिर हेरेर तपाइले नपत्याउन पनि सक्नुहुन्छ, किनकी बच्चा जन्माएको ६ हप्तामै कसैको यति आकर्षक शरीर होला भनेर । तर मोडल होली म्याडिसनलाई देखेपछि यसै भन्न कर लाग्छ । छोरीलाई जन्म दिएको ६ हप्ता पछि होली म्याडिसनले विकिनीमा फोटो खिचाएकी छिन् ।



जहाँ उनी निक्कै सेक्सी र आकर्षक देखिन्छिन् । पीन्क विकिनीमा होलीले छोरीलाई पनि सँगै बोकेको देख्न सकिन्छ ।





भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।