बसभित्रै यसरी निदाएपछि कस्तो लाजमर्दो ! (फोटो फिचरसहित)

बसमा लामो यात्रा गर्दा निदाउनु स्वभाविक हो । तर गुडिरहेको सवारीभित्र यसरी निदाउँदा आफुलाई सम्हालिएन भने अबस्था दयनिय पनि हुनसक्छ ।



हालै ट्वीटरमा यस्तै २१ जनाका तस्वीर राखिएका छन्, जहाँ निदाएका यात्रुहरुका बिचित्रको पोज देख्न सकिन्छ । बस र रेलमा यात्रा गरिरहेका यात्रुहरु निदाउँदा देखाएका अनौठा पोजहरु यहाँ पोष्ट गरिएको छ ।



ट्वीटरलाई अहिलेसम्म ७५ हजार भन्दा बढिले फलो गरिसकेका छन् । आउनुस हामी पनि हेरौं, निदाउँदा कस्तो हालतसम्म हुँदो रहेछ ।