नशाको झोकमा जथाभाबी अस्लील चर्तिकला देखाउने यि हलिउड सेक्सी नायिकाको असली रुप हेर्नुहोस्....

प्रायः सधैं समस्याहरूले घेरिने हलिउड अभिनेत्री लिन्ड्से लोहान चाँडै सुधारगृह प्रस्थान गर्ने भएकी छिन्। सुधारगृह प्रवेश गरेपछि त्यहाँका गतिविधिहरू आफ्ना प्रशंसकमाझ पुर्‍याउन उनले ब्लगको सहयोग लिने निर्णयसमेत गरेकी छिन्। २६ वषर्ीया लोहानले त्यसका लागि मनोरञ्जन वेबसाइट सेलेब्जडटकमसँगसम्पर्क गरेकी छिन्।

यस विषयमा अन्तिम निर्णय लिन सेलेब्जका सल्लाहकार एजे डउलेरियोसँग लोहानको छलफल हुँदैछ। छलफलका क्रममा लोहानले सुधार गृहमा बस्ने क्रममा आफूले ब्लगमार्फत कसरी लेखनकार्य अघि बढाउने भन्ने निर्णय गर्ने बताइन्छ।



लिन्ड्सेको मातिएको यौन चर्तिकला हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस् !