गर्लफ्रेण्डलाई ब्याईफ्रेण्डले कुटेको गुगलले क्यामराले खिचिदिएपछी...(फोटो भिडियो सहित)

प्रविधीको विकासले गर्दा कुनै पनि कुरा लुकाउन निकै गाह्रो हुन थालेको छ । हरेक आफ्ना गोप्य कुराहरु समेत अब सहजै अरूले थाहा पाउने अवस्थाको सिर्जना भइसकेको छ । यसै क्रममा गुगलले खिच्ने गरेको तस्विरहरूमा दिनदिनै नयाँ नयाँ घटनाहरु देखीन थालेका छन् । गुगलले सन् २००७ देखी यस्ता तस्विरहरु खिच्न थालेको हो । सोहि क्रममा वर्षौ पहिले खिचिएको एक तस्विर अहिले इन्टरनेटमा चर्चित बन्दैछ ।



आफ्नो ब्याइफ्रेन्डले आफूलाई घरबाट निकालिदिएपछी बाटोमा अलपत्र परेकी एक युवतीको फोटो अहिले इन्टरनेटमा भाइरसको रूपमा फैलँदै छ । उक्त फोटो ती युवतीका ब्याईफ्रेण्डका एक साथीले बाहिर ल्याएका हुन् । उनले ती युवतीको परिचय भने लुकाएका छन् । उनले आफ्नो तथा साथीको र ती युवतीको परिचय नखोल्ने बताउँदै तस्विर मात्र इन्टरनेटमा ऊपलोड गरेका हुन् । उनले उक्त तस्विर ती युवतीलाई ब्याईफ्रेण्डले निकालिदिएपछीको अवस्था भएको बताएका छन् । उक्त तस्विरमा एक युवती आफ्ना सामानहरू आफ्ना कारको वरिपरी राखेर के गर्ने सोचमा रहेको जस्तो देखीन्छ । ती युवतीलाई वास्तविक रुपमा ब्याइफ्रेण्डले निकालेको भन्ने पुष्टी उक्त फोटो अपलोड गर्ने व्यक्तिले नगरेपनि उक्त तस्विरले उनी घरबाट निकालिएको र कतै जाने सोचमा रहेको भने देखाउँछ । उनका वरिपरी रहेका सामानहरुले उनी साच्चै घरबाट निकालिएको पुष्टी भने गर्दछ ।

यस्तै, गुगलले अन्य धेरै यस्ता फोटोहरु सार्वजनिक गर्ने गरेको छ । तस्विरमा एक मानिस कारमा नग्न अवस्थामा सुतिरहेको जस्तो देखिन्छ । यस्तै, एक जोडि बाटोको एक कुनामा प्रेमालाप गरिरहेको दृश्य समेत गुगलले सार्वजनिक गरेको छ ।

पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !