प्रचण्डलाई मार्ने षड्यन्त्र एमालेबाट भएको खुलासा, भिडियो फेला पर्‍यो ! दुई जना पक्राउ

जेठ, काठमाडौ । एमाओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाशले आफ्नो बाबुको हत्याको षड्यन्त्रमा एमालेको हात रहेको गम्भिर आरोप लगाएका छन् ।



आज प्रचण्ड हत्याको योजनामा रहेका भनिएका दुई जनालाई पक्राउ गरिएपछि हत्याको विषयमा व्यापक चर्चा चलिरहँदा प्रकाशले उक्त षड्यन्त्रमा एमालेको हात रहेको बताएका हुन् । उनले केही साथीहरूसँग एमालेले गरेको भन्दै हिडेपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

प्रकाशको भनाईलाई कति गहन रूपमा लिने भन्ने विषय समेत निकै गम्भीर छ । प्रचण्डपुत्र प्रकाशले एमालेलाई बद्नाम गराउने हिसाबले मात्र उक्त हल्ला फैलाएका हुन् या वास्तवमा नै प्रचण्डको हत्यामा एमाले संलग्नता छ त्यो विषयले नेपाली राजनीति तात्ने भएको छ । एकाएक हत्याको षड्यन्त्रको आरोप एमालेतिर सोझीनु निकै गम्भिर पनि देखीन्छ । आफ्नै कार्यकर्ताले कार्यक्रमस्थलमा बम राखेर प्रचण्डलाई योजना बनाएको भएपनि यसमा अन्य कसैको गुरूयोजना त छैन् भन्ने प्रश्न पनि उठेको छ । प्रमाण स्वरुप प्राप्त भएको भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस् !