टेलिभिजन कार्यक्रममा प्रस्तोताले महिलाको दुध चुसिदिएपछि..(तस्विर र भिडियो सहित)
८ जेठ,एजेन्सी । नेदरल्याण्डको एक टेलिभिजन कार्यक्रममा कार्यक्रमका सञ्चालकले ट एक महिलाको स्तनबाटै दुध चुसिदिएपछि लाखौ मानिसहरुले हेरे । धेरै मानिस टेलिभिजनमा के हुँदैछ भनेर अचम्ममा परेका थिए ।
शनिवार रातीको प्राइम टाइममा प्रसारण हुने कार्यक्रमा डच टेलिभिजन प्रस्तोताले दुध चुसेपछि धेरै दर्शकहरुले जिल खाएनै, उक्त कार्यक्रम निकै विवादित पनि बन्यो ।
प्रस्तोता पल दे लेउले आफ्नो मनोरञ्जनात्मक कार्यक्रममा महिलाहरको एउटा समुह बोलाएका थिए। ती महिलाहरुको समुहले आमाहरुको दुध साट्ने कार्यक्रम चलाइरहेका छन्। राम्रोसंग दुध नआाउने आमाहरुले उनिहरुको कार्यक्रमबाट फाइदा लिइरहेका छन्।
महिला समुहको अन्तर्वाता लिने क्रममा प्रस्तोताले एक महिलाहरुको समुह समक्ष आमाको दुध मिठो हुन्छ कि हुन्न भनेर सोधे र आमाको दुधा खाने पनि इच्छ राखे ।
एक महिलाले स्तनबाट तत्काल बोत्तलमा दुध निकालेर दिइन तर उनले सिधै स्तनबाटै दुध चुस्न चाहेको बताए। ति महिलाले प्रत्युत्तरमा स्तनमा नटोक्ने भए स्तनबाट दुध चुस्न अनुमति दिए।
त्यसपछि प्रस्तोता पलले पालै पालो दुवै स्तनबाट दुध चुसे र पहिल्लो स्तनको दुध मिठो भएको प्रतिक्रिया दिए। उनिले यती गरेको सम्पुर्ण भिडियो सहित कार्यक्रम प्रसारण भयो र लाखौ मानिसले उनको कर्तुत हेरे। हाल सोसियल मिडियमा उक्त कार्यक्रम र प्रस्तोता पलको व्यापक विरोध भएको छ।
तस्विरमा हेरौ नेदरनल्याण्डको विवादित टेलिभिजन कार्यक्रम
(क्लियर भिडियोको लागी तल स्क्रल गर्नुहोस)