सरकारी टेलिभिजनमा समाचार वाचन गर्दा-गर्दै सेक्स भिडियो देखाइयो , हेर्नेलाई लाज (भिडियो सहित)

ग्रिसको एउटा टेलिभिजन समाचारबाचकले समाचार भन्दाभन्दै पोर्न भिडियो देखिएको छ । बेलुकीको समाचार प्रशारण भैरहेका बेला टेलिभिजन स्त्रिmनको पृष्ठभूमिमा पोर्न भिडियो देखिएको हो ।



ग्रिसको सरकारी टेलिभिजन इटी थ्रीमा मंगलबार साँझ यस्तो भएको हो । समाचारबाचकले देशको पछिल्लो राजनीतिक अस्थिरका बारेमा समाचार पढिरहेका बेला उनको पछाडि रहेको एक मनिटरमा पोर्न फिल्म चलिरहेको थियो । समाचारबाचकलाई यो कुराको पत्तो थिएन र उनले समाचार पढिरहे ।


खबर अनुसार अर्को टेलिभिजन च्यानल इटी वानमा प्रशारण भैरहेको फिल्मको सेक्स सिन थियो त्यो । सरकारी टेलिभिजनमा समाचार प्रशारण भैरहेका बेला स्त्रिmनमा पोर्न भिडियो चलिरहेको दृश्य सहितको भिडियो इन्टरनेटमा अपलोड भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।


बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला।