सुनसरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु
सुनसरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
छाताचोकबाट भानुचोकतर्फ जाँदै गरेको को १२ प ७१०१ नम्वरको मोटरसाइकल र को ४ प ५३२४ नम्वरको मोटरसाइकल सुनसरीको धरानमा गएराती ठोक्किएको थियो ।
दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा को ४ प ५३२४ नम्वरको मोटरसाइकलका चालक धरान १८ का २३ वर्षीय उमेश मगरको मृत्यु भएको छ ।
गम्भीर घाइते मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाइको छ ।
दुर्घटनामा घाइते भएका तीन जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।