काठमाडौँमा झर्न नसकेर बाबुराम भट्टराई भारतको लखनउमा
कतारबाट नेपाल आउदै गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारी वर्षाका कारण राजधानीमा अवतरण हुन नसक्दा भारत पुगेका छन्।

पूर्व प्रधानमन्त्री एवम् एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई अन्तराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण हुन नसक्दा भारत पुगेका हुन् । बाबुराम भट्टराईका सहयोगी मनऋषि धितालले भट्टराई राजधानीमा अवतरण हुन नसक्दा भारत पुगेको जानकारी दिएका हुन् ।
बाबुराम भट्टराई विश्वका ८४ मुलुकका ६ सय भन्दा बढी सहभागी रहेको जेठ ६ गतेदेखि ८ गतेसम्म कतारमा चलेको ‘तेह्रौँ दोहा फोरम’ मा भाग लिएर नेपाल फर्किने क्रममा राजधानीमा अवतरण हुन नसक्दा भारत तर्फ लागेका हुन् ।