मुख भित्र मोबाइल पड्किएपछि दाँतै उछ्टिएर बाहिर
११ जेठ, काठमाडौ । भारतमा मुखमा राखेकको बेलामा मोबाइल पड्किएपछी एक युवक गंभिर घाइते भएका छन् । मुखमा मोवाइल विष्फोट भएपछि उनको दाँत सहित बंगारा उछिटिएर बाहिर आएको बताइएको छ ।
भारतको भोपालमा एक २२ वर्षिय युवकले मुखमा मोवाइल राखेर टर्च बाल्दै गर्दा मोबाइल पड्किएको थियो ।
उनले मुखले मोवाइल समातेर अध्यारोमा केही चिज खोज्दै गर्दा मोबाइल विष्फोट भएको बताइएको छ । उनको अवस्था निकै चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनको बंगारा र नाकमा जाने नलिमा गंभिर क्षति भएको छ ।
उनले मोवाइल चीनमा बनेको बताइएको छ । अस्पताले उनको बाँच्ने संभावना निकै कम भएको जनाएको छ ।