नेपालका ७९ नेपालीलाई विश्वभरका प्रहरीले खोज्दै (नामावलीसहितं)
जेठ १० । विश्व अपराध प्रहरी संगठन (इन्टरपोल) को सुचिमा विभिन्न अपराध गरी भागेर फरार रहेका नेपालीहरुको संख्या ७९ पुगेको छ ।
विश्वका विभिन्न देशमा गम्भीर किसिमका अपराध गरेर फरार रहेका नेपालीहरु मध्ये ७९ जनालाई इन्टरपोलमा समावेश गरिएको हो । उनीहरुलाई विश्वको जुनसुकै देशको प्रहरीले पनि रेडकर्नर सुचिमा उनीहरु परिसकेकाले उनीहरुलाई विश्वको जुनसुकै देशको प्रहरीले पनि पक्राउ गर्न सक्छ ।
अदालतले समेत दोषी ठहर गरी रेडकर्नर सूचीमा पर्ने नेपालीको संख्या दुई वर्षमा दोब्बदर भएर ७९ पुगेको हो । दुई वर्षअघि करिब ४० जना नेपाली रेडकर्नरमा थिए ।
भारतमा २५, कतारमा २०, युएईमा १४, नेपालमा ११, साउदी अरबमा ३ अमेरीकामा ३, इटाली, बेलारुस र बहराइनमा एक एक जना नेपाली मोष्ट वान्टेड सूचीमा परेका हुन् ।
इन्टरपोलको साइटमा उल्लेख गरिएका मोष्ट वान्टेड सुचिमा सुचिकृत केही नेपालीहरु यी हुन्
भारतमा २५, कतारमा २०, युएईमा १४, नेपालमा ११, साउदी अरबमा ३ अमेरीकामा ३, इटाली, बेलारुस र बहराइनमा एक एक जना नेपाली मोष्ट वान्टेड सूचीमा परेका हुन् ।
इन्टरपोलको साइटमा उल्लेख गरिएका मोष्ट वान्टेड सुचिमा सुचिकृत केही नेपालीहरु यी हुन्
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9fG2B0RUOIb2dR6pC0vKdq4_mNOKORcuvxDmRGeq4ldLg4nimSiaOMfpLcehHIQzu-qaCuIWjBWtp2jg5kFSoszXwBZFyHYdrTKNDc4fELUGyaVLQXYzb6JdVFic1I5w0D8sfnel8apu-/s640/aparad+world.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhm5o_NreUbwvvz_pguOHVA-4UExKNq6nJigKUswIiF42Yf2Y-mASraH6Gra7OrqzWCYO9GXG3s4qzmjIdshiMSFCmCAjNjAQK_ze9dH5Vd75hOH0_kLUYgDLtlGah9iED2NnOWPdXIxmqR/s640/most+wanted2.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1QqGOhPb6Kxnd-ai1-yxtpbHgklukTNuPSylTMbrqt5tP6ECZO0rLO6gmRAXCnfjKM5EzK6k6e0l03KSdhS8d0TOfMcQExEsZz9lwxBEx44zj6KIOHecxhzPnWwY6jNN7FKQftdVscW00/s640/most+wanted+3.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiXTDUTvYNQFK8DvY0uvSNYb6tc4yed59W9TBTLNA5gql5tLTjo8oCiBbVFt-m2LKsLz-UMQb8vtPg_c8qmZjvVop414JeCgVhhtek-orUW1EolfxVj9hURP6nHv4H1Zx0TOm6hMylyrO_4/s640/most+wanted4.jpg)