श्रीमानले टाउकोमै गोली हानेर मारे श्रीमती
५ जेठ, सिराहा । सिरहाको गाढा गाविसका एक युवकले आफ्नै ३२ बर्षीया श्रीमतीको गोली हानी हत्या गरेका छन् । गाढा ९ बस्ने श्यामसुन्दर महतोले श्रीमती बबिता महतोको टाउकोमा गोली हानी हत्या गरेका हुन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjX0wBgUwMEXd4lrsACkbe8M7UGLc6mBo1NMmktAfe7JuSsq1PnbwoqC-I_YUAEYeVYfWNWgR1JYExXGReH2jiacORvYYKP8Qj7US7IpuCVLC0xrdBxXVsHGvRjWnbxnM8gltaW4JwGrZfk/s320/gun+shoot.jpg)
बबिताको हत्यापछी श्यामसुन्दर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले हत्यारा श्यामसुन्दरको खोजी कार्य जारि राखेको बताएको छ ।
हत्याका सम्बन्धमा कुनै कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक बविताको शव पोष्टमार्टमको लागि लहान अस्पताल ल्याइएको छ ।
श्यामसुन्दरको दुई छोरी र एक छोरा छन् । श्रीमतीको हत्यापछि ती सन्तानहरूको विचल्ली भएको छ । छोरा छोरी रूँदा रँदैं बेहोस भएको प्रहरीले जनाएको छ ।