सगरमाथा चढ्ने नायिका निशालाई राजधानीमा यसरी गरियो भव्य स्वागत!!भिडियोसहित
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguuTSg3rTu-FmUChYDu4AokwSWjSq7Ay1gVdU2fhjqlBV3eNre0oNm4XCmZtfxHnpXy-wjLTGgLFqXTSIqL_xgXeYadgFabc8Qqu36KhTxLlm70PjVDbzbi14hiVar7tY17IBKyuoiC-cd/s400/nisha2.jpg)
सगरमाथाको सफल आरोहण गर्ने नेपालकी पहिलो नायिका निशा अधिकारी काठमाडौं आइ पुगेकी छन् । उनी विहान त्रिभुवन अनर्तराष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् । निशालाई स्वागत गर्न चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, लक्ष्मी गिरी लगायतका कलाकारहरु विमानस्थल पुगेका थिए । विवादास्पद भूमिकाका बीच नायिका निशा अधिकारी सहयोगीको रुपमा सगरमाथाको चुचुरोमा पुगेकी थिइन् ।