विभिन्न प्रलोभन देखाएर , धम्क्याएर भारतीय सर्कसले लुटेको नेपाली बालबालिका !!हेर्नुहोस् भिडियोसहित

Nepal's lost circus children- An investigation into the trafficking of Nepalese children to work in Indian circuses भारतीय सर्कस वालाहरुले नेपाली बालबालिका हरुलाई विभिन्न प्रलोभन देखाएर , धम्क्याएर र केहि लाई अपहरण सम्म गरेर तिनीहरुलाई सर्कस का पत्र बनाएर भबिस्य माथि खेलवाड गर्नेगरेको तथ्य सर्बबिदितै छ | यस घटना लाइ अधार बनाएर अलजजिरा टि भी ले तयार गरेको यो दर्दनाक भिडिओ हेरौ | कस्तो बिडम्बना बाल बालिकालाइ हासो को पात्र बनाएर पैसा कमाउन राजनीतिक शक्ति , अपराधिक गिरोह को साथ् र समर्थन मा बेचिन्छ | अरु त तेस्तै हुन् बाबु आमा र आफन्त ले पनि पैसा को प्रलोभन मा बेचको सुन्दा सारै दर्दनाक लाग्ने | गरिबी र सामाजिक बिकृति ले गर्दा सरिर का विभिन्न अंग बेच्ने , जिउदो मान्छे मारेर अंग प्रत्यंग हरु बेचिदिने मानब तस्कर हरुका बिबिध घटना का समाचार हरु बढ्दो रुप मा छ हाम्रो देश मा | यस्ता घृणित कार्य गर्ने हरुलाई खबरदार , सामाजिक बहिस्कार र कानुन को भागी बानाउदै जनस्तर मा चेतना को जरुरि देखिन्छ |