"आफ्नो श्रीमतीको मृत्यु भएपछि एयरलाइन्ससँग ६० लाख डलर माग"

"अमेरिकाका एक ब्यक्तिले आफ्नो श्रीमतीको मृत्युको जिम्मेवार एयरलाइन्स भएको भन्दै ६० लाख क्षतिपुर्ति माग गर्दै मुद्दा हालेका छन । संचारमाध्यमहरुले बताएका छन की जैनस नामका ती ब्यक्तिले अमेरिकाको एक अदालतमा डेल्टा एयरलाइन्सको विरुद्वमा मुद्दा हालेका हुन ।

उनकी श्रीमती मधुमेह र पायल्सको बिमारले कारण अत्यन्तै मोटी भएका र एयरलाइनसले चढाउन नमानेर गरेको लापरबाहीका कारण आफनी श्रीमतीको हंगेरी स्थित आप्नै घरमा मृत्यु भएको आरोप लगाएका छन ।"