पोर्न फिल्मका कारण बलात्कार बढेको होइन: सनी
बलात्कारको घटना दिनहुँ बढ्दै गएपछि बलिउड नगरिबाट पोर्न स्टार सन्नी लियोनीलाई सिधै जेल हाल्नु पर्ने माग उठिरहेको छ । दिल्लीमा ५ वर्षिय बालिकाको बलत्कार भएपछि यसको व्यापक विरोध भइरहेको छ । विभिन्न संघसस्थाहरुले पोर्न फिल्मका कारण यस्तो घटनाहरु दिनहुँ बढिरहेको पनि बतएका छन् ।

पोर्न फिल्म सम्बन्धी वैबसाइटहरुले बलात्कारको घटना बढाएको भन्दै यस्ता वैबसाइटहरुलाई प्रतिबन्ध गर्नुपर्ने पनि माग गरेकाछन् । पोर्न स्टार सन्नी लियोनीलाई जेल हाल्ने कुरा भएपछि उनी निकै नै आक्रोशित बनेकी छिन् । आफ्नो बारेमा यस्तो भनाई बाहिर आएपछि पोर्न स्टार सन्नी उक्त कुरालाई काट्दै ‘पोर्न फिल्मका कारण बलात्कारको घटना बढेको होइन्’ भन्छिन् ।
उनको भनाइमा मानिसले मानसिक रुपमा अस्वस्थ भएपछि यस्तो घटना घटाउने उनको तर्क छ । यसैले यस्ता खालका मानिसलाई मानसिक अस्पताल भर्ना गर्नुपर्ने सन्नीले सुझाव दिएको छिन् ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं