असारमा चुनाव हुने अवस्था छैनः काँग्रेस सभापति कोइराला
काठमाडौं, चैत २४ – नेपाली काँग्रेस सभापति सुशील कोइरालाले प्राविधिक तयारी नपुगेकाले असारमा चुनाव हुने अवस्था नभएको बताउनु भएको छ ।
दलहरुबीच असारमै चुनाव गराउने सहमति भएको भए पनि प्राविधिक तयारी नपुगेकाले असारको चुनाव टर्दै गएको कोइरालाको भनाई छ ।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग सभापति कोइरालाले चुनावको विरोधमा उत्रिएका दलहरुलाई पनि सहभागि गराउने प्रयास भैरहेको बताउनुभयो ।
लामो समयदेखि नागरिकले चुनावमा भाग लिन नपाएकाले उनीहरु निरास भैसकेको भन्दै कोइरालाले अव सबै दलहरु चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।