अस्लिल चलचित्र बनाउने संगको कैटरीनाको तस्बिरले तहल्का

प्राय सबैले कलाकारको जिन्दगीको बारेमा जान्न भने चाहिरहेका हुन्छन | चलचित्र क्षेत्रमा आउनु भन्दा के गर्ने गर्थे कहाँ काम गर्थे, यस्ता कुराहरुको बारेमा आम-मानिस निक्कै रुची राख्दछन |

बलिउडको प्राय सबै कलाकारको बारेमा प्राय जानकारी उपलब्ध छ कि चलचित्र क्षेत्रमा आउनु अघि उनीहरु कुन पेशामा थिए | कति मेहनत गरेर चलचित्र क्षेत्रमा आए र कति समस्या संग जुधेर आज सफल कलाकार बन्न सके भन्ने बारे |



प्राय कलाकारहरु आफै पनि यी कुराहरुको बारेमा खुलेर कुरा गर्दछन तर कैटरीना कैफ एक यस्ती कलाकार हुन् जो आफ्नो बिगतको कामको बारेमा केहि पनि बोल्न चाहदिनन | चलचित्र क्षेत्रमा आउनु अघि उनि के काम गर्थिन भन्ने बारे उनले कहिले पनि बताउन चाहदिनन | उनको बारेमा कुनै पनि जानकारी कतै पनि उपलब्ध छैन |

वास्तबमा कैटरीना कैफ आफि पनि आफो बिगतको बारेर बोल्न हिच्किचाउछिन | उनि आफु कसरि यो क्षेत्रमा लागेको हो र यो भन्दा अघि के काम गर्थिन भन्ने बारेमा बताउन नै चाहन्नन |

कसैले उनलाई उनको बिगतको बारेमा सोध्यो भने उनि यता उताको कुरा गरेर टाल्ने गर्दछिन र आफु यो टपिक मा कुरा गर्न चाहन्नन | उनले आफ्नो बिगतको बारेमा कुरा गर्न नचाहे पनि इन्टरनेटमा केहि यस्तो तस्बिरहरु आएका छन्, ती तस्बिर हरु हेर्दा सबै जना छक्क पर्छन |

इन्टरनेटमा आएका यी तस्बिरहरुमा कैटरीना कैफ ब्रिटिश पोर्न प्रोड्यूसर टेरी संग बसेको देखिन्छ | यी तस्विरहरुमा देखिएकी वास्तबमै कैटरीना कैफ हुन् वा होइनन भन्ने बारेमा आधिकारिक पुष्टि नभएपनि यो तस्बिरले तहल्का मच्चाएको छ |

के कैटरीना कैफ बलिउडमा आउनु भन्दा अघि पोर्न चलचित्र संग सम्बन्धित थिइन् त ? कि यी तस्बिरहरु उनकै होइनन त ? प्रश्न खडा भएको छ |



by:freesansar.net