नाङ्गी युवती देखेपछि हमालको यौन चर्तिकला यस्तो !! (भिडियो)
उमेर ढल्कदै गएपछि नायक राजेश हमालले चलचित्रमा उत्तेजक दृश्य दिन थालेका छन् । कुनै समय नायिकासँग नजिक हुन पनि डराउने हमाल अहिले भने चलचित्रमा खुलेरै यौनका दृश्य दिन थालेका छन् ।
साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा नायक हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्य समावेश छ । चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । प्रोमोमा नायक राजेश हमाललाई २ भिन्न रुपमा देख्न सकिन्छ ।
यो चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापाको पनि अभिनय छ । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ को प्रोमोले बजारमा राम्रो प्रभाव पार्ने आशा गरिएको छ । चलचित्रमा गायक राजेशपायल राई, प्रमोद खरेल, अराज केशव, हिमाल सागरलाई पनि देख्न सकिन्छ । नेपाली सिनेमामा पछिल्लो समय चलेको बिषयबस्तु भन्दा केही फरक कथामा तयार भएको ‘किन किन’ले सिने बजार तताउने विश्वास धेरैको छ । उकेशले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’ले पनि सर्वाधिक चर्चा पाएको थियो ।
source: onlinekhabar
पुराभिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला ।