कम्प्युटर बाट file हरु delete गर्दा recycle bin मा नजाने गरी delete गर्ने सजिलो तरिका

नमस्कार मित्र हरु तपाई ले ख्याल गर्नु नै भएको होला जब तपाई आफ्नो कम्प्युटर बाट कुनै file जस्तै फोटो भिडीयो document कुनै पनि delete गर्नु हुन्छ त्यो recycle bin मा गएर बस्छ ! recycle bin को फाइदा अनि बे फाइदा को बारे हल्का कुरा गरौ recycle bin मा delete गरेको file हरु बस्दा हुने फाइदा भनेको यदि कुनै बेला तपाइले आफुलाई काम लाग्ने file अन्जान मा delete गर्नु भयो भने फेरी recycle bin बाट restore गरी प्राप्त गर्न सक्नु हुन्छ ! अब एस को बे फाइदा को कुरा गरौ कति पय मान्छे हरु को मैले के पनि देखेको छु भने recycle bin मा delete गरेको file हरु 2/3 g b जम्मा भै सकेको हुन्छ ! त्यस कारण तपाइको कम्प्युटर को मेमोरी मा धेरै लोड हुन गइ कम्प्युटर स्लो हुने सम्भावना बढी नै हुन्छ ! recycle bin सधै नै खाली नै राख्नु फाइदा जनक हो जस्तो मलाई लाग्छ ! त्यसो त recycle bin मा भएका सम्पूर्ण file हरु delete गर्न को लागि right क्लिक गरेर empty recycle bin गर्ना साथ खाली भै हाल्छ ! तर तपाई यदि delete गरेका file हरु recycle bin मा न जाने गरि delete गर्न चाहानु हुन्छ भने तपाई को लागि नै भनेर आज को पोस्ट तयार परेको छु बाकी हेर्न यहाँ क्लिक गर्नुस