अमिताभ र शाहरुखको बंगला कस्तो (साथमा भिडियो)

अमिताभ र शाहरुखको बंगला कस्तो (साथमा भिडियो) नयाँ दिल्ली, चैत ५ (एजेन्सी) - बलिउडका दुई ठूला हिरोहरु



अमिताभ बच्चन र शाहरुख खानका बंगलाका नाममा अनौठो संयोग देखा परेको छ। वास्तु अनुसार नाम नमिलेको भन्दै दुवैले आफ्ना बंगलाका नाम परिवर्तन गरेका थिए। अमिताभ बच्चनको बंगलाको नाम सुरुमा मन्सा थियो। तर पछि वास्तु अनुसार नाम नमिलेको भन्दै जल्सा राखियो। उता, शाहरुख खानको बंगलाको नाम सुरुमा जन्नत थियो। जन्नत नाम पनि वास्तु अनुसार नमिलेको भनी मन्नतमा परिवर्तन गरिएको थियो। हेर्नुस्, बच्चनको बंगलाको भिडियो-


हेर्नुस्, शाहरुखको बंगलाको भिडियो-