जो नांगै भएर पकाउँछन्, नांगै खान्छन् र अरुलई नांगै पकाऊ पनि भन्छन्

मानिसका रहरहरु, आन्दोलनका प्रकृतिहरु र समाजका रितितिथि तथा इच्छा आकांक्षाहरु आ–आफ्नै हुन्छन् । जसमा पश्चिमेली संस्कृति पुर्वका लागि निक्कै छाडापन जस्तो लाग्नु र पुर्वेली संस्कृति पश्चेमीलालाई बन्देज जस्तो लाग्नु पनि समाजकै देन हो । जे जाने, जस्तोमा हुर्के त्यस्तै भए ।

तर, यहाँ अझै अचम्मको कुरो त के छ भने पश्चिमाहरुमा पनि छाडापनको कहिले कही उपद्रो नै मच्चिने गरेको छ ।

पछिल्लो समय पनि त्यहाँ त्यस्तै भइरहेको छ । बेलायतका यी मानिसहरुको रुची हेरौ न । हामीले ग्लानी गर्ने कुरामा यिनीहरु गर्व गरिरहेका छन् । म्यानचेष्टरका ग्रेटा, लुक, जेस लगायत महिला पुरुषहरु निवस्त्र खाना पकाउने अभियानमा छन् । साथै उनीहरु अरुलाई पनि यसरी नाङ्गिएर खाना पकाउन आह्वान गरिरहेका छन् । उनीहरुले सन् २०११ देखि यो अभियान थालेका थिए ।

अहिले उनीहरुको अभियानमा साथ दिनेको संख्या बढ्दो छ । इच्छुकहरुले आफु नाङ्गिएर खाना पकाउनुपर्ने र त्यसको फोठो पठाउनु पर्ने रे । हेर्नुहोस फोटो फिचर: