पारस शाह अब बाँच्ने भए (Watch Video)

पूर्व युवराज पारस शाह लामो बेहोस पछि पूर्ण होसमा आएका छन् । उनी अचेत मुक्त भएका छन् । उनी खतरा मुक्त भएका छन् । हृदयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा दुई सातादेखि उपचार गराउँदै आएका पारस शाहलाई भेन्टिलेटरबाट मुक्त गरिएको अस्पतालले जनाएको छ । यस अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिअनुसार ‘उनी पूर्णरुपमा होसमा आएको, मानिस चिन्न थालेको, आफै पानी पिउन र कुराकानि गर्न सक्ने भएको जनाएको छ ।