लौ हेर्नुस् वोल्ड म्यागजिनका नांगी सुन्दरीहरु
फेसन म्यागजिन 'म्याक्सिम’ को सातौ वार्षिकोत्सव मनाउने क्रममा यस म्यागजिनको इन्डियन एडिसनले आफ्नो वार्षिकी अंक महिलामा समर्पित गरेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgqYMeGycZY7S7IYG2nLo_ie-TcWG4_EKz0tVt5RG8ma_esrCnJvD09QYdgZEiF8X3Cau3k9BNMks4OF4FxyUxQOyjDWPAV7McW8IE98Ae4CCn16twNvVroLhnNeFnWpnnwiUDIwpvU7N0/s640/bold-magazine.jpg)
म्यागजिनको जनवरी संस्करणमा 'सेभने इयर्स आफ सेल्युटिङ वुमेन’ नाम दिएको छ । भन्नलाई त यसले आफ्नो संस्करणलाई 'नारीमा समर्पित’ भनेको छ । तर, कभरमा चाहि तिनै नारीलाई नग्याएको छ । यसको कभरमा मोडल नग्न भएर पोज दिएको देखिन्छ । कभर एकदमै वोल्ड र हट छ । यस म्यागजिनका लागि केहि वलिउड अभिनेत्रीले पनि हट फोटोसुट गराइसकेका छन् । जसमा मल्लीका सेरावत, विद्या वालन,माही गिल जस्ता अभिनेत्री सामेल थिए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiaK8L0RZUOJrH4FECoV3-Pid6ouFu8KIZhyphenhyphenx4MMs_ixQeZyTAcs4g_oAmeWXAMCDdgYIwBsfe16eRc9nS87kBi7-xs3Nh6Z1_tpYNUBsdlu0owQyZOsdDnmKli5hba2Fcun7em1SQ1fdE/s640/bold-magazine-cover-photo-main.jpg)