१४ वर्षीय वालिकालाई बेहोस पारेर लठ्याउदै गरे कक्षा शिक्षकले नै अत्याचार ! हेर्नुहोस् भिडियो

दमौलीको एक विद्यालयमा अध्यापन गराउने ३२ वर्षिय शिक्षकलाई तनहुँ छिपछिपेकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरी अनुसार ति वालिका शिक्षकसँग मोटरसाइकलमा सहायता मागेर दमौलीमा एसएलसी परीक्षा दिन बसेकी दिदीलाई भेट्न आएकी थिइन् । वालिकाले आफुलाई दमौली झर्न नदिई गत शनिबार पोखराको पृथ्वी चोकस्थित एक होटलमा लगेर जर्वजस्ती गरेको प्रहरीसँग बताएकी छिन् । प्रहरीका अनुसार पृथ्वीचोकको सन्तोषी लजमा रात बिताएर शिक्षकले वालिकालाई आइतबारमात्र दमौली पुर्‍याएका थिए । वालिकाको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक टिका बहादुर केसीले जानकारी दिनुभयो


कसरी गरे त अत्याचार हेर्नुस् मोबाइले खिचिएको केही भिडियो क्लिप हरु




भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।