कुन राशीका मानिसले कस्तो रूमाल राख्ने ! थाहा पाऔ

मानिसले प्रयोग गर्ने हरेक वस्तुसँग हाम्रो सफलता र असफलता पनि जोडिएको हुन्छ । यस्तै मानिसले प्रयोग गर्ने रंगले पनि मानिसलाई प्रभाव पार्ने ज्योतिषीहरू बताउँछन् । ज्योतिषीहरूका अनुसार नौ ग्रहको सम्बन्ध फरक-फरक रंङ्गसँग हुने गर्दछ र रंग अनुसार नै सफलता र असफलता पनि जोडिएको हुन्छ । मानिसले प्रयोग गर्ने रूमाल यदी ग्रहले हुने सम्बन्धका आधारमा राख्ने हो भने सफलताका लागी फलदायी हुन सक्छ ।


थाहा पाऔ कुन राशीका मानिसले कस्त रङ्गको रूमाल प्रयोग गर्ने:

मेष: रातो वा कलेजी

वृष: सेतो वा सिल्भर

मिथुन: हरियो वा कालो

कर्कट: सेतो, सिल्भर वा क्रिम

सिंह: रातो, चक्लेटी वा कलेजी

कन्या: हरियो वा कालो

तुला: सेतो वा सिल्भर

वृश्चिक: रातो, चक्लेटी वा कलेजी

धनु: पहेंलो, क्रिम वा सेतो

मंकर: कालो वा निलो

कुम्भ: कालो, नीलो वा जामुनी

मीन: पहेंलो, सेतो, वा क्रिम