पाकिस्तानी किशोरिले जितीन् नोबल पुरस्कार
पाकिस्तानी किशोरी मलाला युसुफ यो वर्षको नोबेल शान्ति पुरस्कारको मनोनयनमा पर्न सफल भएकी छिन्।
छात्रा शिक्षाको पक्षमा वकालत गरेको आरोपमा तालिबानद्वारा गोली हानिएकी पाकिस्तानी किशोरी मलाला युसुफ यो वर्ष नोबेल शान्ति पुरस्कारको मनोनयनमा ‘वाइल्ड कार्ड’पाउन सफ भएकी छन् ।
उनीसँगै मनोनयनमा पर्ने कोलम्बियाली र म्यानमारी नेताहरू पनि रहेका छन्। ’महिलालाई शिक्षाबाट टाढा राख्ने तालिबानको प्रयासको विरोधमा उत्रिएपछि १५ वर्षीया पाकिस्तानी किशोरी मलालाले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेकी थिइन् ।
‘हालसम्मको इतिसमा सबैभन्दा कम उमेरका विजेता ३० भन्दा माथिका रहेका हुनाले उनी अहिले १५ वर्षीकी मात्र भएकोले उनी छनैटकर्ताको लागी चुनौती बनेकी रिसर्च इन्स्टिच्युट ओस्लाकी निर्देशक क्रिस्टियन बर्ग हार्पभिकेनले भनिन् ।
१२ लाख ४० हजार डलर राशिको नोबेल शान्ति पुरस्कार सर्वप्रथम सन् १९०१ मा दिइएको थियो ।