श्रीमान मार्न प्रेमिको साहारा,हत्या पछी टुक्राटुक्रा पारी कालिगण्डकीमा फालियो(भिडियो सहित)

श्रीमान मार्न प्रेमिको साथ लिने महिलाको अपराध दुनियाँ । अबैध सम्बन्धले जन्माएको अपराध । मृतक पेम्बाको शव टुक्राटुक्रा अवस्थामा जोमसोम गाविस स्थित कालीगण्डकीको किनारमा फालिएको अवस्थामा भेटियो । घटनामा संलग्न रहेको उजुरीको आधारमा छमी विष्ट(मृतकको श्रीमती र लोप्साङ गुरुङ(छमी विष्टको प्रेमी)लाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा केही दिन अगाडिदेखि राखिएको छ। बाँकी समाचार खोज खबर मा हेर्न सक्नुहुन्छ । खोज खबर हेर्न तल भिडियो मा हेर्नुहोस