यस्तो देखियो एमाओवादीको सातौं महाधिवेशनको उद्घाटन (फोटो फिचर सहित)
२० माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनको उद्घाटन कार्यक्रम हेटौंडास्थित हुप्रचौरमा जारी छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिद्युतीय प्रबिधिमार्फत् महाधिवेशनको औपचारिक उदघाटन गर्नु भएको छ । त्यसपछि आतिसबाजी गरिएको छ । महाधिवेशन उद्घाटनका तस्वीरहरू







विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं