एम्बुलेन्ससँग सेक्स गर्दा-गर्दै जँड्याहा पक्राउ !ल हेर्नुहोस् त?

यो रक्सीको नशा कति बलियो ? ठाउँ कुठाउँ मान्छेलाई उत्तेजित बनाउने । हुँदाहुँदा यो रक्सीले मान्छे र एम्बुलेन्सबीचको सेक्स पनि सम्भव पार्यो । बेलायती रक्सी भएर पो हो की ? जे होस् बेलायतमा एक जना रक्सीले मात्तिएका पुरुष एम्बुलेन्स सँग यौनक्रिडा गर्दागर्दै पक्राउ परेका छन् ।



इंगल्याण्डको डेभोनमा पार्किङमा राखिएको एम्बुलेन्सको बाहिरी भागमा आफ्नो लिंग धसारेर उनले अप्राकृतिक मैथुनको प्रयास गरेका थिए । एम्बुलेन्स सँग असोभनीय यौनक्रिडामा मग्न उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । क्यालम वार्ड नामका ती पुरुषले रक्सी सँगै गाँजा लगायतका लागु पदार्थ समेत खाएका बताइएको छ ।

उनलाई ठ्याक्कै एम्बुलेन्ससँग सेक्स गरेको अभियोगमा त कुनै सजाय गरिएन तथापि सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी विधि बिथोल्ने प्रयास गरेको र साथमा लागु औषध राखेको अभियोगमा ६ महिनाको कडा निगरानीका साथ ६० पाउण्ड जरिवाना तिर्नुपरेको छ ।



भिडियोमा हेर्नुहोस्